ईन्जिनीयरहरुले लिए जिआईएस तालिम

दिनेश कुमार परियार। लण्डन बेलायतका नेपाली ईन्जिनीयरहरुले भौगोलिक सूचना प्रणालीको तालिम लिएका छन् । सोसाइटि अफ नेपालिज इन्जिनियर्स युकेले शनिबार लण्डनको ब्ल्याकहीथको एभरेष्ट ईन रेष्टुरेन्टमा आयोजना गरेको हो । जीआईएस अर्थात भौगोलिक सूचना प्रणाली सम्बन्धि सो तालिममा लन्डन र आसपासका विभिन्न विधाका १५ जना इन्जिनीयरहरु सहभागी थिए । जीआईएस बिज्ञ डा. बिदुर घिमिरेले सहभागीहरुलाई तालिम … Continue reading ईन्जिनीयरहरुले लिए जिआईएस तालिम